images
images

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 678
    SHARES
  • २०८० आषाढ १५ गते शुक्रबार

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ। जसमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo