images
images

हकप्रद निष्काशनका लागि अरुण काबेली पावरले पायो बोर्डको अनुमति


  • 474
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    हकप्रद निष्काशनका लागि अरुण काबेली पावरले पायो बोर्डको अनुमति

    काठमाडौं । अरुण काबेली पावरले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बुधबार बोर्डको अनुमति पाएको हो । 

    सो कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । जस अनुसार कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

    कम्पनीले हकप्रद शेयर  निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।


    images
    images

    Logo