images
images

एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 769
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    एक कम्पनीको शेयर मुल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं । सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।  

    समायोजन पछि सो कम्पनीको शेयर मूल्य १ हजार २१ दशमलव ८२ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १ सय २४ रुपैयाँमा भएको थियो ।  

     

     


    images
    images

    Logo