images
images

सत प्रतिशत हकप्रद शेयर जारी गर्दै बरुण हाइड्रोपावर


  • 485
    SHARES
  • २०८० आषाढ १३ गते बुधबार

    सत प्रतिशत हकप्रद शेयर जारी गर्दै बरुण हाइड्रोपावर

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । मंगलबार बसेको सञ्चाल समितिको बैठकले सो निर्णय गरेको हो । 

    हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

    मंगलबार बसेको बैठकले  हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तथा विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको हो। 


    images
    images

    Logo