images
images

हकप्रद निष्काशनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति


  • 1.6K
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    हकप्रद निष्काशनका लागि अपि पावरले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । अपि पावर कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । मंगलबार दिउसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हकप्रद निष्काशनका लागि आगामी असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार २१ गतेसम्म कायम भएका शेयरधनीले मात्रै उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

    कम्पनीले चुक्ता पुँजीको १ बराबर ०.४० को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।


    images
    images

    Logo