images
images

दुई दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 


  • 437
    SHARES
  • २०८० आषाढ १२ गते मंगलबार

    दुई दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार उच्च अंकले बढ्दा दुई दर्जनभन्दा बढी अर्थात २५ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लागेको छ । जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्। त्यसैगरी, अन्य १८ स्टकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

    निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ, नेरुडे लघुवित्त, गरिमा विकास बैंक, लक्ष्मी लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, विजय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, सुर्योदर वोमी लघुवित्त मेरो माइक्रोफाइनान्स रहेका छन् । 

    त्यस्तै, फरर्वाड माइक्रोफाइनान्स, समाता घरेलु लघुवित्त, स्वाभिमान लघुवित्त, सवैको लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआईसी एशिया लघुवित्त, माउन्टेन इनर्जि लघुवित्त, महिला लघुवित्त, जीनब विकास लघुवित्त, नेष्डो समृद्धि लघुवित्त, उपकार लघुवित्त, विपिडव्लु लघुवित्त रहेका छन । 

    Capture.JPG

    Capture 1.JPG

    Capture 2.JPG

     

     

     


    images
    images

    Logo