images
images

एक कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत


  • 893
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    एक कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । एक कम्पनीको बोनश शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार एशियन लाइफ इस्योरेन्स ८.५० प्रतिशत बोनस बापतको २४ लाख ७१ हजार ८ सय ९४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo