images
images

ईङ्वा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत


  • 415
    SHARES
  • २०८० आषाढ ४ गते सोमबार

    ईङ्वा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

    काठमाडौं । नेप्सेमा ईङ्वा हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीकाे ६० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । 

    नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ९७ रुपैयाँ २९ पैसा र अधिकतम २ सय ९१ रुपैयाँ ८७ पैसा ओपनिङ रेञ्च तोकेको छ ।

    उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।   

     


    images
    images

    Logo