काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘११ % महालक्ष्मी डिबेन्चर, २०८९’ को बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटललाई नियुक्त गरेको छ । सोमबार बैंकले ऋणपत्र निष्कासन गर्नकालागि बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटललाई नियुक्त गरेको हो ।
बैंकले एक हजार रुपैयाँ अंकित दरले दश लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।