images
images

युनिक नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत 


  • 747
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    युनिक नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत 

    काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सुचीकृत भएको छ । कम्पनीको ३ लाख ७९ हजार ४ सय २५ कित्ता एफपीओ नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको एफपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo