काठमाडौं । नेशनल हाइड्रो पावरको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद बापत नेप्सेले समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मूल्य १ सय ८२ दशमलव ७ रुपौयँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सुय २३ दशमलव १० रुपैयाँमा भएको थियो ।