images
images

१७ सर्तसहित २ लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति


  • 508
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    १७ सर्तसहित २ लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि १७ सर्तसहित २ लघुवित्तलाई अन्तिम स्वीकृति दिएको छ । जेठ २४ गते धौलागिरि लघुवित्त र खत्तड लघुवित्तले मर्जरका लागि अन्तिम स्वीकृति पाएका हुन् । 

    दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा मंसिर १८ गते हस्ताक्षर भएको थियो। पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए।

    यी दुवै लघुवित्तबिच स्वाप रेसियो १ः०.७५ अुपातमा हुने सहमति भएको छ । मर्जर पश्चात सो संस्थाको एकीकृत कारोबार  धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । 

    यस्ता छन् राष्ट्र बैंकका १७ सर्तहरु :

    s.JPG

    ss.JPG

    sss.JPG

     


    images
    images

    Logo