काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेम) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बुधबार कालिका लघुवित्तको १९ प्रतिशत बोनश वापतको ५ लाख ९४ हजार ४ सय ६३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।