images
images

२ लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति


  • 488
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    २ लघुवित्तले पाए मर्जरका लागि अन्तिम स्वीकृति

    काठमाडौं ।  मर्जरका लागि २ लघुवित्तले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका छन् ।आइतबार मर्जर प्रकृयामा रहेका आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएका हुन् । 

    यी दुबै कम्पनीबिच गत  चैत २९ गते  मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । यदि दुई संस्था १स्१ को अनुपातमा मर्जरमा जाने सहमति भएको छ । 

    साथै राष्ट्र उत्थान लघुवित्तले असार १६ गते होटेल अरनिको धुलिखेलमा दिउसो १ बजे बस्नेगरी सभा बोलाएको छ । 


    images
    images

    Logo