काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । शुक्रबार नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस बापतको ८ लाख ८० हजार१२ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।