images
images

राष्ट्र बैंकले दियो २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती


  • 1.4K
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    राष्ट्र बैंकले दियो २ लघुवित्तलाई  मर्जरका लागि अन्तिम स्वीकृती

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । विहीबार राष्ट्र बैंकले साना किसान लघुवित्त र आरएमडीसी लघुवित्तलाई  एक आपसमा मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको हो । 

    सो लघुवित्तको स्वाप रेसियो १ः०.८७ हुने भएको छ । मर्जरपछि आरएमडीसी लघुवित्तको १०० कित्ता सेयर ८७ कित्ता कायम हुनेछ । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमीटेड कायम हुने भएको छ। 

    यी दुबै लघुवित्तहरुले भदौ ३१ गते मर्जमा जाने सम्झौता गरेका थिए ।  राष्ट्र बैंकले पुस १७ गते दुई संस्थालाई मर्जरको लागि सैद्दान्तिक स्वीकृति दिएको थियाे भने बिहीबार अन्तिम स्वीकृती दिएको छ । 

    1686220464164_page-0001.jpg

     


    images
    images

    Logo