images
images

सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?


  • 797
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    सिटि होटलको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्च ?

    काठमाडौं । नेप्सेमा सिटि होटलको आईपीओ सूचीकृत भएको छ । बिहीबार सो कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । 

    नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ८७ रुपैयाँ ८३ पैसा र अधिकतम २ सय ६३ रुपैयाँ ४९ पैसा ओपनिङ रेञ्च तोकेको छ । 

    उक्त शेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।  


    images
    images

    Logo