images
images

मल्टिपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन


  • 364
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    मल्टिपर्पस फाइनान्सको शेयर संरचना परिवर्तन

    काठमाडौं । मल्टिपर्पस फाइनान्सले शेयर संरचना परिर्वत गरेको छ । 

    कम्पनीले हाल कायम रहेको शेयर संरचनालाई परिवर्तन गरि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत अर्थात ५१ः४९ कायम गरेको छ । 


    images
    images

    Logo