images
images

दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 1.2K
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । दुई कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा भूगोल इनर्जि डेभलपमेन्ट र दोल्ती पावर कम्पनी रहेका छन् । 

    भूगोल इनर्जि डेभलपमेन्टले ५४ लाख ४० हजार ६ सय ८० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ६७ दशमलव ६३ रुपैयाँ र अधिकृतम २ सय २ दशमलव ८९ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । 

    त्यस्तै, दोल्ती पावर कम्पनीले ५३ लाख ६४ हजार ८ सय ६० कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको छ । नेप्सेले सो कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ८७ रुपैयाँ र अधिकृतम २ सय ६१ रुपैयाँ ओपनिङ रेञ्ज तोकको छ । 

    यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     

     


    images
    images

    Logo