images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 1.4K
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । मंगलबार कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापतको १० लाख ३५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगे दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo