images
images

प्रभु स्मार्ट फण्डको १० करोड इकाइ नेप्सेमा सुचीकृत 


  • 427
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    प्रभु स्मार्ट फण्डको १० करोड इकाइ नेप्सेमा सुचीकृत 

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत प्रभु स्मार्ट फण्डको १० करोड इकाइ नेप्सेमा सुचीकृत भएको छ । मंगलवार साे फण्डको प्रति इकाइ १० रुपैयाँ कायम रहेको कुल १० करोड  इकाई नेप्सेमा सूचीकृत भएको हाे । 

    सूचीकरणसँगै उक्त फण्डहरु दोस्रोबजारका कारोबारका लागि योग्य भएको छ । 

     


    images
    images

    Logo