images
images

एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ? 


  • 696
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ? 

    काठमाडौं । जालपा सामुदायिक लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ४ सय ३४ दशमलव ५७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ६ सय ३९ रुपैयाँमा भएको थियो ।

     

     


    images
    images

    Logo