images
images

जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 354
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    सो प्रयार्जनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ २२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश लिन पाउनेछन् । 

    उक्त कम्पनीको वार्षिक साधारणसभा असार ४ गते हुने भएको छ ।


    images
    images

    Logo