काठमाडौं । समीट लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । लघुवित्तको १३.५६२७ प्रतिशत बोनस बापत नेप्सेले आइतबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय १९ दशमलव ९९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ३१ रुपैयाँ २० पैसामा भएको थियो ।