images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?


  • 794
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ?

    काठमाडौं । ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, प्रभु इस्योरेन्स, स्वरोजगार लघुवित्त रहेका छन् । 

    हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस बापतको १ करोड ६ लाख ३८ हजार १ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । त्यस्तै, प्रभु इस्योरेन्सको ६.७० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार १ सय ६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस बापतको ११ लाख ३१ हजार १८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनकिो बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo