काठमाडौं । २ लघुवित्तले मर्जरका लागि नेपाल राष्ट्र बैंकको सैद्धान्तिक सहमति पाएका छन् । शुक्रबार विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तले मर्जरका लागि राष्ट्र बैंकको संद्धान्तिक सहमति पाएका हुन् ।
यी दुबै कम्पनीबिच गत पुस १ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।
