images
images

२ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनकाे कति ?


  • 774
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनकाे कति ?

    काठमाडौं । २ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावर रहेका छन् ।

    बुधबार छिमेक लघुवित्त २२ प्रतिशत बोनस बापतको ५१ लाख १३ हजार २० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर ७ प्रतिशत बोनस बापतको ८ लाख ५ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएका छन् । 


    images
    images

    Logo