images
images

नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • 501
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । नबिल बैंकले करिब ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ४ लाख ८२ हजार ८ सय ८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

    इच्छुक लगानीकर्ताले कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय तिनधारा लर्वारमार्ग स्थित कम्पनी सचिवालयमा गोप्य खामबन्दी निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    साथै, तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

     


    images
    images

    Logo