images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 706
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्तको २२ प्रतिशत बोनस बापतको १३ लाख २० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo