images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 474
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बैंकको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २ सय २० दशमलव ५४७१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo