images
images

अजोड इन्स्योरेन्स कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख


  • 462
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    अजोड इन्स्योरेन्स कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

    काठमाडौं । अजोड इन्स्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख भएको छ । आइतबार नेप्सेले कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख गरेको हो । 

    कम्पनीको कुल १ बरोड कित्ता शेयर नेप्सेमा कायम रहेको छ । नियामक निकायहरुको नियमावलीमा संशोधन भएअनुसार कम्पनीको संस्थापक शेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण शेयरको ४९ प्रतिशत हिस्सा शेयर कायम रहने गरी संस्थापक समूहको ५१ लाख र र सर्वसाधारणको ४९ लाख कित्ता शेयर स्वामित्व हुने गरि अभिलेख गरिएको छ ।


    images
    images

    Logo