काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । कम्पनीले होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे बस्नेगरी सभा बोलाएको छ ।
सो सभाले संस्थापकरसाधारण सेयरधनीहरूबाट सञ्चालकको निर्वाचन नियुक्त गर्ने, स्वतन्त्र निर्देशकको पदको स्वीकृति दिने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।