images
images

सगरमाथा लुम्बिनी इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत


  • 365
    SHARES
  • २०८० बैशाख ३१ गते आइतबार

    सगरमाथा लुम्बिनी इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । सगरमाथा लुम्बिनी इस्योरेन्सको शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको २ करोड ६२ लाख २६ हजार ३ सय ८१ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    साविककको सगरमाथा इस्योरेन्स र लुम्बिनी इस्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने( मर्जर) गर्दा १ः०.८० अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा २ करोड ६२ लाख २६ हजार ३ सय ८१ कित्ता शेयर सगरमाथा लुम्विनी इस्योरेन्सको नाममा सुचीकृत भएको हो । 

    उक्त दुई कम्पनीको मर्जर प्रयोजनको लागि रोक्का राखिएको उक्त शेयर फुकुवा भएको कम्पनीले जनाएको छ । उक्त कम्पनीको शेयर पहिलो कारोबारको लागि नेप्सेले ५ सय ९९ दशमलव १२ रुपैयाँ ओपनिङ् रेञ्ज तोकिदिएको छ । 

    1684056393428_page-0001.jpg


    images
    images

    Logo