images
images

३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 


  • 965
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत, कुनको कति ? 

    काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा ज्योति विकास बैंक, ग्लोवल आइएमई लघुवित्त र नेपाल ल्यूब आयल रहेका छन् । 

     ज्योति विकास बैंकको ३ प्रतिशत बोनसको १२ लाख ८० हजार ३ सय २५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । त्यस्तै, विहीबार ग्लोवल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस बापतको ६ लाख ६३ हजार १ सय ७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    त्यस्तै,  नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत ९७ हजार ५ सय ६४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी तीन कम्पनीकाे बाेनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दाेस्राे बजारमा काराेबार गर्नकाे लागि याेग्य भएकाे छ । 

     


    images
    images

    Logo