images
images

नेप्सेद्धारा सानिमा जिआईसी इस्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख 


  • 345
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    नेप्सेद्धारा  सानिमा जिआईसी इस्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सानिमा जिआईसी इस्योरेन्सको परिवर्तित शेयर संरचना अभिलेख गरेको छ ।  नेप्सेले सानिमा जिआईसी इस्योरेन्सको संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण समुहमा परिवर्तन भइ दोस्रो बजारमा कारोबार गर्न योग्य भएको जनाएको छ । 

    नेप्सेमा २ करोड कित्ता शेयर सुचीकृत छ । संस्थापक समूहको ३८ लाख कित्ता शेयर सर्वसाधारणमा समूहमा परिणत भएको हो । यससँगै सर्वसाधारण समूहको शेयर हिस्सा ४९ प्रतिशत पुगेको छ भने संस्थापक समूहको शेयर हिस्सा ५१ प्रतिशतमा खुम्चिएको छ । 

    Nepse.jpg


    images
    images

    Logo