images
images

बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत 


  • 410
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । बेष्ट फाइनान्सको हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो हकप्रद शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo