images
images

गुराँस लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 337
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    गुराँस लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । गुराँस लाइफ इस्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत सुचीकृत भएको छ । सोमबार १३.२७१२७७२ प्रतिशत बोनस बापत २९ लाख ७१ हजार ९ सय ३० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    यो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo