काठमाडौं । युनिक नेपाल लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्काशनको लागि अनुमति पाएको छ । लघुवित्तले बैशाख २१ गते बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ६९ हजार ४ सय २४ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापटिल रहेको छ ।