images
images

भोली प्रडेन्सियल इस्योरेन्सको सेवा बन्द 


  • 293
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    भोली प्रडेन्सियल इस्योरेन्सको सेवा बन्द 

    काठमाडौं । मंगलबार प्रडेन्सियल इस्योरेन्सको सेवा बन्द हुने भएको छ । प्रडेन्सियल इस्योरेन्स र आइएमई जनरल इस्योरेन्सको एक आपसमा मर्जर भइ भोली अथात् बैशाख २६ गते एकीकृत कारोबार गर्न लागेकोले सोही प्रयोजनको लागि बैशाख २६ गते अथात् भोली विद्युतीय माद्यमबाट प्रदान गरिने सम्पुर्ण सेवा २ बजेदेखि बन्द रहने भएको छ ।

    भोली २ बजेदेखि बन्दसँगै बैशाख २७ गते विहान कार्यालयको समयमा पुन: सुचारु हुने कम्पनीले जनाएको छ । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ ।

     


    images
    images

    Logo