images
images

आदर्श लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 294
    SHARES
  • २०८० बैशाख २४ गते आइतबार

    आदर्श लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । आदर्श लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको २० प्रतिशत बोनस बापतको ४१ हजार ४ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


    images
    images

    Logo