images
images

स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 423
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । स्वावलम्बन लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo