images
images

एनएमविले पायो नयाँ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डबाट अनुमति


  • 288
    SHARES
  • २०८० बैशाख २० गते बुधबार

    एनएमविले पायो नयाँ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डबाट अनुमति

    काठमाडौं । एनएमवि क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट एनएमबि सरल बचत फण्ड(इ’ योजनाले इकाइ निष्कासन लागि अनुमति पाएको हो । 

    यो योजनाले १ अर्ब बराबरको १० करोड इकाइ योजना निष्कासन गर्नेको लागि बैशाख१९ गते सेबोनबाट स्वीकृति पाएको हो ।

    यसको विक्री प्रबन्धकमा एनएमविल क्यापिटल लिमिटेड रहेको छ । यो खुल्लामुखी योजना हो । बोर्डबाट यसअघि फागुन ३ गते कुमारी सुनौलो लगानी नामक खुलामुखी योजनाले स्वीकृति पाएको थियो।


    images
    images

    Logo