images
images

एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आज, के-के छन् एजेण्डा ?


  • 347
    SHARES
  • २०८० बैशाख १८ गते सोमबार

    एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आज, के-के छन् एजेण्डा ?

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । कम्पनीले होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बजे बस्नेगरि सभा बोलाएको छ । 

    उक्तल समाले कम्पनीले प्रस्ताव गरेको ८।५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।४५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, अधिकृत चुक्ता पुँजी वृद्धि गरि ५ अर्बलाई ६ अर्ब कायम गर्ने, ज्ञापनपत्रमा संशोधन गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।


    images
    images

    Logo