काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आइतबार ६.५ प्रतिशत बोनस बापत ६ लाख १७ हजार ७ सय ६० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।