images
images

९ कम्पनीको २ करोड १८ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?


  • 654
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    ९ कम्पनीको २ करोड १८ लाख कित्ता शेयर सुचीकृत, कुनको कति ?

    काठमाडों ।  नेपाल स्टक एक्सचेञ्जमा बैशाख महिनाको पहिलो २ सातामा ९ कम्पनीको २ करोड १८ लाख ६० हजार ५ सय ५८ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।  यो अवधिकमा सुचीकृत हुने इस्योरेन्स, लघुवित्त, हाइड्रोपावर विकास बैंक गरि ९ वटा कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

    यो अवधिकमा सुचीकृत हुने विकास बैंकमा गरिमा विकास बैंक रहेको छ । हाइड्रोपावर समुह अन्तगर्त नेपाल हाइड्रो डेभलोपर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट रहेका छन् ।

    त्यस्तै, लघुवित्त समुह अन्तर्गत डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन् भने इन्स्योरेन्स समुह अन्तर्गत लुम्विनी जनरल इस्योरेन्स, सगरमाथा इस्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, र नेपाल रिइन्स्योरेन्स रहेका छन् । 

    S.N Company Name Bonus Listed
    1 Nepal Hydro Developer Limited 5 159965
    2 Lumbini General Insurance Company  6.99 917644.5
    3 Sagarmatha Insurance Company 12.4 1653699.96
    4 Nirdhan Utthan Laghubitta  19 4170547.5
    5 Deprosc Laghubitta Bittiya 10 1387498.333
    6 Prudential Insurance Company  3.325 394392
    7 Nepal Reinsurance Company 5 5825000
    8 Garima Bikas Bank Limited 13 5968135.55
    9 Arun Valley Hydropower Development 8 1383676
      Total   21860558.84

     

     

     

     


    images
    images

    Logo