images
images

अप्पर स्यांगे हाइड्रोपावरले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति


  • 426
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    अप्पर स्यांगे हाइड्रोपावरले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । अपर स्यांगे हाइड्रोपावरल आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले बुधबार बोर्डको अनुमति पाएको हो ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ।

    शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 


    images
    images

    Logo