images
images

थप २ इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?


  • 533
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    थप २ इन्स्योरेन्स कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

    काठमाडौं । नेप्सेमा थप २ इन्स्योरेन्स कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल पुनर्बीमा कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    नेपाल री इन्स्योरेन्सको ५ प्रतिशत बोनश शेयर पश्चातको ५८ लाख २५ हजार कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनश शेयर पश्चातको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता शेयर सुचीकृत भएको छ ।

    सुचिकृत भएसँगै दुबै कम्पनी शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo