images
images

२ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?


  • 609
    SHARES
  • २०८० बैशाख १४ गते बिहीबार

    २ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कस्को कति ?

    काठमाडौं । २ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनश शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनश शेयर पश्चातको १३ लाख ८७ हजार ४ सय ९८ कित्ता शेयर सुचीकृत भएको छ । त्यस्तै, निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनश शेयर पश्चातको ४१ लाख ७० हजार ५ सय ४७ कित्ता शेयर सुचीकृत भएको छ ।

    सुचिकृत भएसँगै दुबै कम्पनी शेयर दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo