images
images

नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 287
    SHARES
  • २०८० बैशाख १२ गते मंगलबार

    नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको ५ प्रतिशत बोनस बापत १ लाख ५९ हजार ९ सय ६५ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ । 


    images
    images

    Logo