काठमाडौं । नेपाल रिपब्लिक मिडिया आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई बैशाख ११ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई प्रति शेयर १ सय रुपैयाँको दरले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
विक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ ।